दफा २१क
दर्ता भएको डिजायन र ट्रेडमार्क प्रकाशन गर्ने
(१) दफा १४ बमोजिम दर्ता भएको डिजायन र दफा १८ बमोजिम दर्ता भएको ट्रेडमार्क, त्यसको नवीकरण तथा दर्ता वदरसम्बन्धी विवरण
विभागले सर्वसाधारणको जानकारीको लागि प्रकाशन गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम प्रकाशित विवरण उपर कसैको विरोध भएमा त्यस्तो व्यक्तिले उक्त विवरण प्रकाशित भएको मितिले पैंतीस दिनभित्र विभागमा उजूरी दिन सक्नेछ । त्यसरी परेको उजूरी उपर विभागले जाँचबुझ गरी आवश्यक कारवाही गर्नु पर्नेछ ।